Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपाबारे निर्वाचन आयोगको निर्णयले को को दंग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने गरी विभाजित दुवै समूहको मागदाबीलाई अस्वीकार गरिदिएपछि कसैमा खुशी त कसैमा पीडा देखिएको

विस्तृत पढ्नुहोस
ओली र प्रचण्ड मध्ये एकले सुर्य चिन्हको आशा नमारेसम्म ‘कानुनत फुट’ असम्भव

काठमाडौं, १२ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपनि कानुनी रुपमा अझै एक छ । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल पक्षधरको फरक दाबी नमान्ने

नेकपा (दाहाल-नेपाल समूह) द्वारा ओली निष्काशित

काठमाडौं, ११ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । आज बसेको स्थायी समिति बैठकले ओलीलाई कारबाही

बाजी मार्ने दाउमा वामदेव 

काठमाडौं, ११ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजित भई सचिवालयका सबै नेताहरुले कित्ताकाट गर्दा पनि वामदेव गौतम तटस्थ रहे । उनले एकता अभियानको घोषणा समेत गरे । कुनै हालतमा नेकपा

नेकपा फुटले मान्यता नपाउने, सुर्य चिन्ह ओली-प्रचण्ड नेतृत्वको नेकपामै रहने

काठमाडौं, ११ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि यस्तो निर्णय लिन

प्रचण्डलाई आफ्नो भनिएकाले किन छाडे

काठमाडौं, १० माघ । दश वर्षे जनयुद्धकालमा लेखराज भट्ट तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डका विश्वासपात्र थिए । उनले सिंगो सुदुरपश्चिम क्षेत्रमा माओवादी गतिविधिलाई निकै सक्रिय बनाउन भूमिका खेलेका थिए । शान्ति

दुई प्रकारको भयले प्रचण्ड र बाबुराम नजिकिए

समाचार विश्लेषण । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई दश वर्ष लामो जनयुद्धका सहकर्मी हुन् । तर, यी दुई

ओलीले प्रचण्ड र माधव नेपाललाई जेल हाल्न खोजेकै हुन् ?

काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि नेताहरुबीच आरोप प्रत्यारोप चल्ने क्रममा जेलको प्रसंग पनि उठ्न थालेको छ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री केपी

ओलीविरुद्ध दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा पुगेको उक्त समूहले गरेको प्रदर्शनमा हजारौं सहभागी थिए ।

ओलीलाई प्रचण्ड नम्बर एक अपराधी हो, सिध्याउनुपर्छ भन्ने लागेको छः दाहाल

काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई नम्बर एक अपराधी ठानिरहेको टिप्पणी गरेका छन् । ओलीले आफूलाई सिध्याउन राजावादी र दक्षिणपन्थीसँग

काठमाडौं उपत्यकामा सुरक्षा कडा

काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल पक्षधरको शक्ति प्रदर्शनलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा निकायलाई परिपत्र नै जारी गरेर सुरक्षा निगरानी बढाउन भनिएको छ

प्रचण्डप्रति व्यङ्ग्य गर्दै ओलीले भनेः लड्ने बेलामा अरुका छोराछोरी, तर मार्ने बेला आफ्ना छोराछोरी

काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौं युवालाई लडाकु बनाएर जीवनमाथि खेलवाड गरेको बताएका छन् । प्रचण्डले लड्ने बेलामा अरुका छोराछोरीलाई