Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने रणनीति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद सहमतितर्फ उन्मुख हुँदा माहोल फेरि बिग्रिएको छ । ‘अर्ली महाधिवेशन’ मा लचिलो भइसकेका प्रचण्ड एकाएक बिच्किएका छन्

विस्तृत पढ्नुहोस
नेकपाभित्र आरोप-प्रत्यारोप, प्रचण्डलाई शंकर पोखरेलको कडा जवाफ

काठमाडौं, १० साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र फेरि आरोप प्रत्यारोप चलेको छ । हिजो सार्वजनिक रुपमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले दर्ता गर्न लगाएको

नेकपाको एकता महाधिवेशनबाट अध्यक्ष बन्न यी नेताहरुको तयारी

काठमाडौं, ९ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधानको सुत्रमध्ये ‘अर्ली महाधिवेशन’ रहेको छ । मंसिरभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेर अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा मागिरहेका समुहलाई

प्रधानमन्त्री ओलीको निर्णयले जोगियो सरकार

काठमाडौं, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पार्टीभित्रैबाट आलोचना हुँदै आएको थियो । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ

ओलीको उपस्थिति विना प्रचण्डको अध्यक्षतामा केही मिनेट बस्यो नेकपा स्थायी कमिटी बैठक

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद अझै मिल्न सकेन । आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा सहमतिको बिन्दु तयार गर्न वार्ता भएपनि कुरा मिल्न

ओली-प्रचण्ड निकासको प्रयासमा, स्थायी कमिटी बैठक अझै बसेन

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद सुल्झाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटक पटक भेटवार्ता भएको छ । तर, निकास निस्कन सकेको छैन । आज

प्रचण्डलाई नेताहरुको सुझाव, ‘ओलीसँग मिलेरै अगाडि बढ्नुहोस्’

काठमाडौं, ६ साउन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफू निकट स्थायी समितिका सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेरै अगाडि बढन सुझाव दिएका छन् । पार्टी

प्रचण्ड पछि हट्लान् ?

समाचार विश्लेषण । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको दुईपटक राजीनामा मागेका छन् । उनले वैशाख र असारमा गरी दुईपटक राजीनामा मागेपनि पहिलोपटक ब्याक भए

बादल र लेखराजले प्रचण्डको साथ छाडे

काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहान खुमलटारस्थित निवासमा आफूनिकट स्थायी कमिटी सदस्यहरुलाई बोलाए । पूर्व माओवादी स्थायी कमिटी सदस्यहरुसँग परामर्शका लागि बोलाएको भेलामा

खुमलटारमा आफ्नो समुहसँग छलफलपछि प्रचण्ड ओलीसँग वार्तामा

काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ । उनी अपरान्ह ओलीलाई भेट्न बालुवाटार

ओलीका अस्त्रहरु घेराबन्दी तोड्न विफल, अब के होला ?

काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र घेराबन्दीमा छन् । उनको राजीनामा माग्दै नेकपाका शक्तिशाली नेताहरु एकजुट भएका छन् । उनीहरुको घेराबन्दीलाई तोड्न ओलीले भरमग्दुर

नेकपा विवाद मिलाउन लिखित सहमति हुनुपर्ने प्रचण्ड पक्षको अडान, पार्टी कमिटीबाट निर्णय हुनपर्ने

काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवादमा अध्यक्ष केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव राखेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही लचिलो भएका छन्

Screenshot