Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

ओली-प्रचण्डबीच वार कि पारको अवस्था, को कता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद वार कि पारको अवस्थामा पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आ-आफ्नो अडानमा

विस्तृत पढ्नुहोस
प्रचण्डले बोलाए सचिवालय बैठक, ओलीले के गर्लान् ?

काठमाडौं, २१ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सचिवालय सदस्यहरुलाई पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएका छन् । पछिल्लो समय अर्का अध्यक्ष

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य

काठमाडौं, २० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य भएको छ । ओलीइतरको समूहले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्य गरेको

ओलीसँग प्रचण्डको निर्णायक वार्ता हुने, कुरा नमिले कडा कदमको तयारी

काठमाडौं, २० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक वार्ता हुने भएको छ । वार्ता आज या भोलिभित्र हुने बुझिएको छ । हिजो

नेकपाभित्र पूर्व एमाले र माओवादीबीच ध्रुवीकरण गराउने प्रयास

काठमाडौं, २० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै जाँदा पूर्व एमाले र पूर्व माओवादीबीच ध्रुवीकरणको पहल शुरु भएको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर केही

विभाजन रोक्न प्रचण्डले ओलीसँग निर्णायक वार्ता गर्ने

काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् । दुई नेताबीच टेलिफोन कुराकानी भई निर्णायक वार्ता गर्ने

कर्णालीमा मन्त्रिमण्डल पुर्नगठनबाट देखिदै प्रचण्ड-माधवबीचको समिकरण, केन्द्र सरकारमा कम्पन आउनसक्ने

काठमाडौं, १६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको समिकरणको नतिजा कर्णाली प्रदेशबाट देखिन थालेको छ । कर्णाली प्रदेशमा प्रचण्ड पक्षीय मुख्यमन्त्री

सचिवालय हुँदै केन्द्रीय कमिटी बैठकबाट विवाद छिनोफानो गर्ने प्रचण्डको प्रस्ताव

काठमाडौं, १५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिहार अगावै पार्टी कमिटीहरुको बैठक डाक्न प्रस्ताव गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अर्का अध्यक्ष केपी शर्मा

ओली-प्रचण्ड संवादहीनतामा आइसब्रेक

काठमाडौं, १५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ११ दिन लामो संवादहीनतामा आइसब्रेक भएको छ । असमझदारी बढेपछि दुवै नेताबीच संवाद बन्द भएकोमा

नेकपा विवाद: गुटबीच सांसद तानातान

काठमाडौं, १५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको टकराव बढेपछि दुवै पक्ष शक्तिसञ्चयमा सक्रिय भएका छन् । दुवै पक्ष सचिवालय, स्थायी कमिटी, केन्द्रीय

माधव नेपालको यसरी बढ्यो शक्ति

काठमाडौं, १४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद वार पारको अवस्थामा पुगेको छ । दश दिनयता दुवै नेताको संवाद हुनसकेको छैन ।

ओली-प्रचण्डबीच एकता समापन हुनलागेको खगेन्द्र संग्रौलाको भविष्यवाणी

काठमाडौं, १४ कात्तिक । लेखक खगेन्द्र संग्रौलाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको एकता समापन हुने दिन नजिकिएको बताएका छन् । उनले दुवै नेताहरुको एकताको