Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रचण्डमाथि राजनीतिक अस्त्र प्रहार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि फेरि नयाँ प्रहार भएको छ । उनी निकट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपाकै

विस्तृत पढ्नुहोस
ओलीविरुद्ध फेरि घेराबन्दी, नेकपामा दुर्घटनाको खतरा

काठमाडौं, २५ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ विवादलाई सतहमा ल्याएको छ । शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् भने अविश्वासको

मन्त्रीको सुची तयार गर्न ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, २२ असोज । मन्त्रिमण्डल पुर्नगठनलाई टुंगोमा पुर्याउन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच वन

नेकपा सचिवालय बैठक स्थगित्

काठमाडौं, १७ असोज । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित् भएको छ । आज अपरान्ह ४ बजेका लागि तय भएको बैठक स्थगित् भएको छ । बैठक स्थगित भएको जानकारी प्रचण्डको

ओलीविरुद्ध फेरि मोर्चाबन्दी, शनिबार सचिवालय बैठकमा असन्तुष्टि छताछुल्ल हुने

काठमाडौं, १६ असोज । शनिबार अपरान्हका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक यसपटक सामान्य नहुने छाँटकाँट छ । पार्टीभित्र संकट टरेको मात्र थियो प्रधानमन्त्री केपी शर्मा

ओली-प्रचण्ड भेटवार्ता, भोलि सचिवालय बैठक तय

काठमाडौं, १६ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज विहान बालुवाटारमा बसेको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, राजदूत नियुक्तिलगायतका विषयमा छलफल

प्रधानमन्त्री ओलीले मन्त्री बनाउन चाहेका यी पूर्व माओवादी

काठमाडौं, १४ असोज । आजै हुन्छ, भोलि नै हुन्छ भन्दा भन्दै मन्त्रिमण्डल पुर्नगठन अझै हुन सकेको छैन । मन्त्रीहरु कुनैपनि बेला बिदा हुनुपर्ने मानसिकता तयार गरेर बसिसकेका छन् । कर्मचारीले

मन्त्रिमण्डल भागवण्डा मिलाउन ओली-प्रचण्डबीच निर्णायक वार्ता

काठमाडौं, १३ असोज । मन्त्रिमण्डल भागवण्डाको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ । आजको छलफल मन्त्रिमण्डलको संख्या र भागवण्डाबारे

ओली-प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा संख्या र मन्त्रालयमा कुरा मिलेन

काठमाडौं, १२ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा कुरा मिल्न सकेन । दुई अध्यक्षबीच बालुवाटारमा घन्टौं वार्ता भएपनि संख्या र मन्त्रालयमा

बामदेवको मुद्दाका कारण रोकियो मन्त्रिमण्डल पूनर्गठन

काठमाडौं, ११ असोज । मन्त्रिमण्डल पूनर्गठनको अन्तिम तयारी भइसकेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलले केही दिन पर्खने निष्कर्ष निकाल्यो । कारण थियो

दुई वर्ष मन्त्री भइसकेका अधिकांशलाई हटाउने गरी मन्त्रीमण्डल पुर्नगठनको तयारी

काठमाडौं, ११ असोज । दुई वर्ष मन्त्री भइसकेका अधिकांशलाई हटाउने गरी मन्त्रिमण्डल पुर्नगठनको तयारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफलमा

ओली-प्रचण्ड भेट, मन्त्रिमण्डल पुर्नगठनबारे छलफल

काठमाडौं, ११ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिमण्डल पुर्नगठन र संवैधानिक अङ्गको नियुक्तिबारे