काठमाडौं, २९ साउन । चार घन्टा लन्चसहितको बैठक बस्दा पनि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति बन्न सकेन ।
काठमाडौं, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नौ दिनपछि भएको साँढे चार लामो वार्ता विना निष्कर्ष टुंगिएको छ । तर, छलफलमा विवाद अन्त्य
काठमाडौं, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद मिलाउन फेरि नयाँ प्रस्ताव तयार गरिएको छ । पार्टी विभाजनबाट रोक्न सक्रियहरुको पहलमा एकताको महाधिवेशन आयोजक कमिटी बनाएर जाने गरी सहमतिको सुत्र
काठमाडौं, २९ साउन । विश्वभर फैलिइरहेको कोरोना भाइरसको संक्रमणले नेपाल प्रभावित बनिरहेको छ । कोराना नियन्त्रण रोकथाम र नियन्त्रणका लागि लाग्नुपर्ने सरकार आफ्नै दल नेकपाको कारण अप्ठ्यारोमा परेको छ ।
काठमाडौं, २६ साउन । नेपाल कम्युनिस्ट पार्टीलाई अब फुटबाट जोगाउन चमत्कारै हुनुपर्ने अवस्था बनिसकेको छ । फुटको खतरा देखेरै ६१ सांसदले एकताको पक्षमा हस्ताक्षर गरेर दबाब सृजना गरेका हुन् ।
काठमाडौं, २६ साउन । हिजो नेपाल कम्युनिस्ट पार्टीका ६१ सांसदहरुले पार्टी एकताको पक्षमा हस्ताक्षरसहित प्रतिवद्धता सार्वजनिक गरे । उनीहरुले नेकपाको संकट समाधानका लागि नेतृत्वलाई दबाब दिन र पार्टी एकता सुदृढ
काठमाडौं, २६ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान गर्न हुँदै आएको
काठमाडौं, २४ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र विदेशी चलखेको विषय चर्चामा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट केन्द्रीय सदस्य गोकुल बास्कोटाले आज घुमाउरो तरिकाले ओलीइतरका नेताहरुप्रति विदेशीको प्रभावमा परेको
समाचार विश्लेषण । ‘जनयुद्धका बेलामा एक दुईवटा मोर्चाहरु हारे पनि प्रायः लडाईँको ठूलो मोर्चा जितियो भने अब युद्धि जितियो भन्ने हुन्थ्यो र दुश्मनले घेरा हाल्छ भन्ने कुराप्रति ध्यान कम जान्थ्यो
काठमाडौं, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सबैजसो भेट र बैठकहरु स्थगित गरेका छन् । विहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार आउँदै गर्दा बाटैबाट अन्यत्र
काठमाडौ, २२ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । बुधवार दाहालको परिवार, सचिवालय र सुरक्षाकर्मीको कोरोना परिक्षण
काठमाडौं, २२ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र अब वार कि पारको लडाईं शुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी फुटबाट जोगाउन अन्तिम प्रयास हुने