काठमाडौं,२ साउन । हालै सत्ताबाट हुत्तिएर प्रतिपक्षमा पुगेको नेकपा माओवादी केन्द्रले संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ । मंगलबार बसेको लेखा
काठमाडौं,१ साउन । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवासले जनाएको छ । महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छन् ।
काठमाडौं,१ साउन । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले सरकार छाड्ने तयारी गरेका छन् । केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर नयाँ सरकार गठन भएसँगै प्रदेशमा रहेका
काठमाडौं,१ साउन । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । आज अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल
काठमाडौं,३१ असार । मन्त्रीको भागबन्डा मिलेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना मन्त्रीको नाममात्र टुंग्याएका छन् । पार्टीको संस्थापन इतर समूह भनिने शेखर कोइराला–गगन थापा समूहले तीन जना मन्त्रीको
काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५औं तथा व्यक्तिगत चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् । शुक्रबार नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओलीलाई प्रधानमत्री नियुक्त
काठमाडौं,३० असार । कामचलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको सिमलतालस्थित सडकबाट त्रिशूली नदीमा गाडी खसेर बेपत्ता भएका यात्रुहरूको खोजीलाई तीव्रता दिन तीनवटै सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले
काठमाडौं, ३० असार । फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छ । कार्यदलले छ महिना लगाएर तयार पारेको प्रतिवेदन
काठमाडौं,३० असार । संघीय सरकारमा नेकपा माओवादी नेतृत्वको सरकार ढलेसँगै प्रदेश तहमा पनि यसको सिधा प्रभाव परेको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि नेकपा एमालेले नेतृत्व गरेका कोशी र कर्णाली
काठमाडौं,३० असार । केन्द्रको राजनीतिक समीकरणमा फेरबदल आएसँगै अल्पमतमा परेका तीन प्रदेशका मुख्यमन्त्री राजीनामा दिने वा विश्वासको मतका लागि तयारी गर्ने भन्ने टुंगो नलाग्दा अलमलमा परेका छन् । केन्द्रमा सत्ता
काठमाडौं, २८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन भएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्लाई कार्य सम्पादनको जिम्मा दिएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएसँगै
काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन् । आज (शुक्रबार) उनले प्रतिनिधि सभामा संविधानको धारा १०० को उपधारा २ बमोजिम पाँचौ पटक विश्वासको मत लिएका थिए