Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

राजीनामा दिन सुझाव दिँदै ओलीले प्रचण्डलाई भने: दुईतिहाइको प्रधानमन्त्री बन्दैछु, तपाईं पनि आउनुहोस्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सरकारबाट मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। सोमबार मध्यराति नेपाली कांग्रेससँगको समझदारीबारे

विस्तृत पढ्नुहोस
सत्ता समीकरण उलटफेरको चर्चाबारे प्रधानमन्त्री प्रचण्डले गरे ब्रिफिङ

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठकमा सत्ता समीकरणमा कुनै पनि संकट नरहेको ब्रिफिङ गरेका छन् । आज (सोमबार) बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरणमा उलटफेर

सरकार फेरिने हल्लाबारे के भन्छन् रवि लामिछाने ?

काठमाडौं,१७ असार । सत्ताको प्रमुख घटक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सत्ता गठबन्धन भत्किने हल्लामात्र भएको दाबी गरेका छन् । सोमबार संसद भवन

सरकार परिवर्तनको हल्लाबीच प्रचण्डलाई भेट्नेको लर्को, कुलमान र नारायणकाजी बाहिरिएपछि मातृकाको प्रवेश

काठमाडौं । सरकार फेरबदलको चर्चाकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नेको लर्को लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रचण्डलाई भेट्न माओवादी निकटका नेता कार्यकर्ता जम्मा हुन थालेका छन् ।

प्रचण्डसँगको निर्णायक वार्ता सकेर बालुवाटारबाट बाहिरिए ओली, देउवासँग आजै अर्को छलफल हुँदै

काठमाडौं,१७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तीन घण्टा छलफल गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन्। सोमबार बिहान साढे ९ बजे बालुवाटार पुगेका अध्यक्ष ओली तीन

प्रचण्डसँग ओलीले भने: देउवाजीले मलाई प्रधानमन्त्रीको अफर गर्नुभयो, राष्ट्रिय सहमतिको सरकार बनाऔँ

काठमाडौं,१७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट समसामयिक राजनीतिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको

प्रचण्ड–ओलीबीच ४ घण्टादेखि बालुवाटारमा छलफल

काठमाडौं,१७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमै आयोजित पूर्वाञ्चल विश्वविद्यालयको परिषद् बैठकमा सहभागी हुन प्रचण्ड

ओलीलाई बालुवाटारमै छाडेर अर्को बैठकमा निस्किए प्रचण्ड, निर्णायक वार्ता आजै हुने

काठमाडौं,१७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केहीबेरका लागि निस्किएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमै आयोजित पूर्वाञ्चल विश्वविद्यालयको परिषद् बैठकमा सहभागी हुन प्रचण्ड

टीआरसीमा रहेको बाँकी असहमति टुंग्याउन तीन दलको सहजीकरण कार्यदल गठन

काठमाडौं,१७ असार । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा नमिलेका विषयलाई टुंगो लगाउन प्रमुख तीन दलका शीर्ष नेताको बैठकले सहजीकरण कार्यदल गठन गरेको छ । आइतबार बेलुका तीनै दलले सहजीकरणका लागि एक

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली

काठमाडौं, असार १७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका

राष्ट्र र जनताको आवश्यकता पूरा गर्ने चूनौतिपूर्ण जिम्मेवारीमा छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत राष्ट्र र जनताको आवश्यकता पूरा गर्ने चूनौतिपूर्ण जिम्मेवारीमा रहेको बताएका छन् । आज (आइतबार) नेकपा

एकीकृत समाजवादीले अस्थिर भनेपछि प्रचण्डको जवाफ, ‘मजस्तो अर्को कोही छ ?’

काठमाडौं, १६ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अस्थिर प्रवृत्तिको नभएको प्रष्ट पारेका छन् । नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशनलाई सम्बोधन