Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्री ‘प्रचण्ड’ युगान्डा प्रस्थान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी

विस्तृत पढ्नुहोस
प्रचण्ड भोलि युगाण्डा जाने, रक्षामन्त्री खड्काले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं,३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई कार्यबाहकको जिम्मेवारी

एमाले प्रवेश गरेकी विक र दुर्गा प्रसाईसँग हिडेका तामाङ माओवादीबाट निष्कासित

काठमाडौं,३ माघ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले दुई जना वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही गरेको छ। गत शनिबार बसेको स्थायी कमिटी बैठकले वैकल्पिक केन्द्रीय सदस्यहरू विरू तामाङ र

प्रचण्डद्वारा वामपन्थी एकताको प्रस्ताव, ओली भेट्न पठाए दूत

काठमाडौं, ३ माघ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा भंग भएपछि विभिन्न समयमा पुनः वामपन्थी एकताबारे चर्चा चल्ने गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्रीसमेत

गृहमन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन: प्रहरी समायोजनको काम १५ दिनभित्र टुंग्याउनुस्

काठमाडौं,३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले प्रहरी

प्रधानमन्त्री प्रचण्डको निर्देशन, ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काल समाधान गर्नु’

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । आज (मंगलबार) स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बालुवाटार

भौतिक पूर्वाधारको बीमा गर्ने व्यवस्था गर्छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प प्रतिरोधी संरचना निर्माण र व्यवस्थित संरचनाका लागि भौतिक संरचनाहरूको बीमा गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । आज (मंगलबार) २६औँ

भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर अनिवार्य दायित्व होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटकपटकका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्नेगरि काम गर्न निर्देशन दिएका छन् । आज (मंगलबार) २६औँ भूकम्प

प्रधानमन्त्रीको सचिवालयबाट एक स्वकीय उपसचिवसहित १३ जनाको बिदाइ

काठमाडौं,२ माघ । मन्त्रिपरिषद्को निर्णय पालना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयबाट १३ जना कर्मचारीलाई बिदाइ गरिएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले माघ १ गतेदेखि लागू हुनेगरी १३ जनालाई बिदाइ

मैले पूर्वलाई किरात प्रदेश बनाउनुपर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै होः प्रधानमन्त्री प्रचण्ड

माघ १, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पूर्वलाई किरात प्रदेश बनाउनुपर्छ भनेर अन्तिम समयसम्म प्रयास गरेपनि निर्वाचनका बेला आएको मतका कारण निर्णायक बन्न नसकेको बताएका छन् । आज (सोमबार)

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री प्रचण्ड

माघ १, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन् । आज (सोमबार) काठमाडौंको टुंडिखेलमा मगर समुदायले आयोजना गरेको

प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक पहल लिन आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

माघ १, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन् ।