Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

हर्क साम्पाङको चेतावनी-‘प्रधानमन्त्रीको फोटो फालेर कार्यकक्षमा यलम्बरको फोटो राख्न नपरोस्’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १० । सामाजिक सञ्जालमा टिप्पणी गर्न सक्रिय रहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानलाई नहेरे आफ्नो कार्यकक्षमा राखेको फोटो

विस्तृत पढ्नुहोस
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री

काठमाडौं, पुस १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। २०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा

टिआरसी विधेयकका विषयमा बालुवाटारमा छलफल

काठमाडौँ, ९ पुस । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीचको बैठक बसेको छ । बैठकमा शीर्ष नेताहरूसँगै सरकारका वरिष्ठ मन्त्री र तीन ठूला पार्टीका दोस्रो

तीन दलका शीर्ष नेताहरु आजपनि छलफलमा जुट्दै

काठमाडौं,९ पुस । संक्रमणकालीन न्याय सम्बन्धित विधेयकलाई टुंगोमा पुर्याउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरु आजपनि छलफलमा जुट्ने भएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र शीर्ष नेताबीच छलफल, टीआरसी विधेयक हिउँदे अधिवेशनबाट पारित गर्ने तयारी

काठमाडौँ, ८ पुस । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली

विपक्षीहरुले समेत माओवादी फेरि जागेछ भन्ने रिपोर्ट गरेपछि मलाई सन्तोष भयोः प्रचण्ड

काठमाडौं, ७ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग माओवादी, रुपान्तरण विशेष अभियानले नयाँ तरङ्ग पैदा गराएको बताएका छन् । सोही अभियानअन्तर्गत बुढानीलकण्ठमा

प्रचण्ड सरकारको एक वर्षः अर्थतन्त्र सकारात्मक लयमा

काठमाडौँ, ७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ । यो सरकारले आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा मुलुकको आर्थिक अवस्था सही लयमा थिएन । कोभिड–१९ महामारीको

प्रधानमन्त्रीको निर्देशनपछि जगदम्बा स्टिलसहित विद्युत महशुल नतिर्ने चार उद्योगको लाईन काटियो

काठमाडौं, ७ पुस । नेपाल विद्युत प्राधिकरणले महशुल नतिर्ने चार उद्योगहरुको लाईन काटेको छ । प्राधिकरणले हिजो (शुक्रबार) डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल नतिरेको भन्दै जगदम्बा स्टिल, घोराही सिमेन्ट,

प्रधानमन्त्री प्रचण्डको अपिल,‘अंगदानका निम्ति सबैले आ-आफ्नो ठाउँबाट योगदान गरौं’

काठमाडौं, ७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपील गरेका छन् । आज (शनिबार) बिहान काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय

प्रधानमन्त्री प्रचण्डको दाबीः ‘महँगी नियन्त्रणमा दुई वर्ष यताकै उल्लेख्य प्रगति भएको छ’

काठमाडौं, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरुमा राम्रो प्रगति देखिएको बताएका छन् । मोरङ व्यापार संघद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो

कोशी पुगेर प्रचण्डले भने, ‘पहिचानको मुद्दा संवादबाटै समाधान गर्न पहल गर्छु’

काठमाडौं, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न राजनीतिक दल, दलका नेता र सरोकारवालाहरुसँग संवाद गरेर पहिचानवादीहरुको मुद्दा समाधान गर्ने बताएका छन् । आज (शुक्रबार) मोरङको मिक्लाजुङ–५ मा

प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आज (शुक्रबार) मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले तेस्रो पटक