Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ९ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीले विशेष बैठक बोलाएको तर बैठकको एजेन्डा

विस्तृत पढ्नुहोस
सरकार कति दिन रहन्छ त्यो मुख्य होईनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कतिदिन पदमा रहन्छु भन्ने ठूलो कुरा नरहेको बताएका छन् । आज (शनिबार) ‘कीर्तिपुरका जनतासँग प्रधानमन्त्री प्रचण्ड’ साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै

माओवादी आफ्नो एजेण्डाबाट विचलित भएको प्रचण्डको स्वीकारोक्ति

काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी आफ्नो उद्देश्य, मुद्दाहरु, आदर्श र निष्ठाबाट विचलित हुँदा त्यसको मूल्य राष्ट्रले समेत चुकाउन परेको

नेपाल संवत सरकारको दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कार्तिक २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गरेका छन् । आज विहान काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन

पद्मरत्न तुलाधरको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री प्रचण्ड (तस्विरहरु)

काठमाडौं, कार्तिक २५ । पद्मरत्न तुलाधर राष्ट्रिय स्मृति प्रतिष्ठान र पद्मरत्न लुमन्ति गुथिद्वारा शनिबार आयोजित ‘पद्मरत्न तुलाधर पाँचौं स्मृति दिवस’ मा स्वर्गीय तुलाधरको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

सबैले एकैचोटि राहत लिन खोज्दा समस्या भयो : प्रधानमन्त्रीका सल्लाहकार

काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले जाजरकोट भूकम्पका पीडितलाई राहत वितरणमा सरकार असफल नभएको बताएका छन् ।‘भूकम्पपीडितको

एकाविहानै रोल्पा पुगे प्रधानमन्त्री प्रचण्ड, यस्तो छ कारण

काठमाडौं, कार्तिक २४ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकाविहानै रोल्पा पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड रोल्पामा आयोजना गरिने कार्यक्रममा सहभागी हुनको लागि आज बिहानै हेलिकोप्टरमा

यस्ता छन् जाजरकोट र रुकुम पश्चिमबाट फर्किएपछि प्रधानमन्त्रीलाई रवि लामिछानेले दिएका १४ बुँदे सुझाव

काठमाडौं,२२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबारे सरकारले गर्नुपर्ने काममा केन्द्रित रहेर सरकारलाई सुझाव दिएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा

नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २१ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक आर्थिक समृद्धिको मार्गमा रहेकाले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष

सर्वदलीय बैठकबारे प्रचण्डले भने, ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै दलबाट प्रतिवद्धता व्यक्त भयो’

काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै दलहरुबाट प्रतिवद्धता व्यक्त भएको बताएका छन् । आज (मंगलबार) १२ बुँदे पक्षधर दलहरुको बैठकबाट बाहिरिने

जाजरकोट भूकम्प प्रभावितलाई अखिल क्रान्तिकारीले १० लाख सहयोग गर्ने

काठमाडौं,२१ कार्तिक । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पबाट प्रभावित भएकाहरुको राहत र उद्धारका लागि १० लाख सहयोग गर्ने निर्णय

भूकम्प प्रभावितका लागि माओवादी केन्द्रले दियो सरकारलाई ५० लाख

काठमाडौं,२१ कार्तिक । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले सरकरालाई ५० लाख हस्तान्तरण गरेको छ । गत शुक्रबार जाजरकोट केन्द्र भएर गएको विनासकारी भूकम्पबाट प्रभावित बनेका हरुको राहत तथा