Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

माओवादीले भन्यो: कोशीमा हामीले गरेको त्यागलाई नजरअन्दाज नगरियोस्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१ कार्तिक । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका सांसद दुर्गाप्रसाद चापागाईले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा

विस्तृत पढ्नुहोस
उपप्रधानमन्त्री श्रेष्ठ बीआरआई शिखर सम्मेलनमा सहभागी

बेइजिङ (चीन), १ कात्तिक । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी भएका छन् । चिनियाँ समकक्षी एवं सार्वजनिक सुरक्षामन्त्री वाङ

जलवायु संरक्षणबाट प्राप्त ५० करोड रकम मुस्ताङ पठाउने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं,१ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले जलवायु संरक्षणको क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत प्राप्त गर्ने ५० करोड रकम मुस्ताङलाई उपलब्ध गराउने घोषणा गरेका छन् । आज मुस्ताङमा आयोजित एक

प्रधानमन्त्री दाहाल मुुस्ताङमा

काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ पुगेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायुु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी हुुन उनी

प्रधानमन्त्री प्रचण्ड अस्पतालमा

काठमाडौं,३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । दाहाल छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका हून् । मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं, ३० असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ¬स्थित नेपाली दूतावासको अवलोकनका क्रममा मुलुकको

गैरआवासीय नेपालीलाई नागरिकताको प्रबन्ध गर्न निक्कै ठूलो मेहनत गर्नुपर्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानमा व्यवस्था रहेको गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिका अधिकारसहितको नागरिकता प्रदान गर्न निकै मेहनत गर्न परेको बताएका छन् ।

गैरआवासिय नेपालीले पाए संवैधानिक अधिकार : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीले संवैधानिक अधिकार प्राप्त गरेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि आजदेखि सुरु हुने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन

म बाबुराम भट्टराईसँग बसेको होइन, उहाँ पनि अध्यक्ष हो, म पनि अध्यक्ष हुँ : यादव

काठमाडौं, ३० असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादवले मुलुकको आर्थिक अवस्था बीआरआईको ऋणमा लिने खालको नभएको बताएका छन् ।‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

समाजवादी मोर्चा हाम्रो अन्तिम उद्देश्य होईन, एउटै दल बनाउँछौंः प्रचण्ड

काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा रहेका दलहरुलाई एउटै दल बनाउने रणनीति रहेको बताएका छन् । आज (सोमबार) कैलालीको

मेरो नेतृत्वको सरकारमा कर्मचारीहरु अलिकति पनि जोखिम उठाउन तयार छैनन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारमा कर्मचारीहरुले अतिकति पनि जोखिम उठाउन नचाहेको बताएका छन् । आज (सोमबार) कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको

समाजवादी मोर्चाबारे देश बाहिर पनि वहस हुन थालेको प्रचण्डको खुलासा (भिडिओसहित)

काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चाप्रति विश्वभरीका नेपालीहरुमा नयाँ आशा र भरोसा रहेको बताएका छन् । आज (सोमबार) कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको