Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं असोज ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन्। चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा पुगेका थिए

विस्तृत पढ्नुहोस
हाम्रा राष्ट्रिय पर्वले समृद्धिको लक्ष्य हासिल गर्न थप प्रेरणा मिलोस् : प्रधानमन्त्री

काठमाडौं, असोज ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्द्रजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेवार समुदाय लगायत समस्त नेपालीहरूमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकताको कामना व्यक्त गरेका छन् । सभ्यता,

प्रचण्डमा राष्ट्रिय हितभन्दा शक्तिकेन्द्रको मुख ताक्ने प्रवृत्ति छ : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण औपचारिकतामा सीमित भएको टिप्पणी गरेका छन् ।‘चीनसँग जुन १२ बुँदे

अब नेपालले घाँस र राँगाको मासु चीनमा बेच्ने

काठमाडौं, ९ असोज । नेपालबाट घाँस र राँगाको मासु चीन निर्यात गर्नेबारे सहमति भएको छ । छिमेकी मुलुक चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली चिनियाँ टोलीबीच भएको

बीआरआई कार्यान्वयनमा हस्ताक्षर नगरेकाले चीन नेपालसँग नाखुश छ : श्रेष्ठ

काठमाडौं, ९ असोज । सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण फलदायी हुन नसकेको टिप्पणी गरेका छन् ।‘हाम्रा प्रधानमन्त्रीलाई चीनले आदर सत्कार ठूलो गर् यो तर फल सानो

प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’ (फोटोफिचर)

काठमाडौं, असोज ८। छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता

काठमाडौं, असोज ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लिजीबीच आज बेइजिङमा द्विपक्षीय

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

काठमाडौं, ६ असोज । छिमेकी देश चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच औपचारिक भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर आज

अमेरिका पुग्दा सुट-पाईन्टमा देखिएका प्रचण्ड दौरासुरुवालमा चीन ओर्लिए

काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाङजाओ पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रचण्ड उतैबाट छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा गएका हुन् ।

चीनको हाङजाओ पुगे प्रधानमन्त्री प्रचण्ड, चीनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै भेटवार्ता

काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाङजाओ पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रचण्ड उतैबाट छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा गएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता

काठमाडौं, असोज ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्र संघको ७८ औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्डसहितको टोली

संविधान प्रतिकूल पालिकाको विद्यालय व्यवस्थापन अधिकार खोसेर लिन सक्दैनौं : माओवादी सचिव

काठमाडौं, ५ असोज । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकहरुले सडक आन्दोलनबाट नभई वार्तामा बसेर निकास निकाल्नुपर्ने औंल्याएका छन् । ‘शिक्षकहरुलाई हामीले सडकमा ल्याएका होइनौं ।