Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल

काठमाडौं, असोज ५। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई अपिल गरेका छन् । भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण

विस्तृत पढ्नुहोस
यस्तो छ प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको औपचारिक कार्यक्रम

काठमाडौं, असोज ५। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली शनिबारदेखि साताव्यापी चीनको भ्रमण गर्ने औपचारिक कार्यक्रम तालिका सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले बिहिबार विज्ञप्ति जारी गरी भ्रमण तालिका सार्वजिनक गरेको

आर्थिक विकासले मात्र प्रजातान्त्रिक प्रणालीको स्थायित्व सम्भव छ: प्रधानमन्त्री प्रचण्ड

न्यूयोर्क, असोज ४। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताएका छन् । उनले नागरिकको जीवनस्तर उकास्न भोकमरी विरुद्धको अभियान र प्रजातन्त्रको दिगो विकासका लागि

पार्टीको नामै परिवर्तन गरेर भएपनि एकताको पक्षमा प्रचण्ड

काठमाडौं, ३ असोज । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताका लागि पार्टीको नाम परिवर्तनबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिने बताएका छन् । डा.

सरकार संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा छ : प्रधानमन्त्री

काठमाडौ, असोज ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन्। संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले

सहश्रब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री दाहाल

वाशिङ्टन डिसी, असोज २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी दिएका छन् । उनले भने, ‘सहश्राब्दी विकास लक्ष्य

मेयर रेणु दाहालले मनाइनन् यसपालि तीज

काठमाडौं, १ असोज । देशभरि र विदेशमा समेत आज नारीको महान् पर्व हरितालिका तीज मनाइँदै छ । तर भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भने यस पटक हरितालिका तीज मनाइनन् ।

विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गर्छौं : प्रधानमन्त्री

गोकुल श्रेष्ठ/न्यूयोर्क, असोज १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क आएका प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं, असोज १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालय भटवार्ता भएको हो । एन्टोनियो गुटेरेससँग

प्रधानमन्त्री प्रचण्ड न्युयोर्कमा

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी अमेरिका गएका हुन् । आज (आइतबार)  प्रधानमन्त्री प्रचण्डलाई न्यूयोर्कस्थित जोन एफ केनेडी

‘चुच्चे नक्सा नराखेर चीनले घुमाउरो रूपमा भारतकै समर्थन गर्‍यो’

काठमाडौं, ३१ भदौ । वरिष्ठ कूटनीतिज्ञ एवं प्राध्यापक लोकराज बरालले चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्याजसहितको बीआरआई परियोजनामा हस्ताक्षर गर्न नहुने औंल्याएका छन् । ‘बीआरआईको ऋणको धरापमा परिन्छ

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान (फोटोफिचर)

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेका छन् ।प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री,