Logo

Tag: पुष्पलाल लोकमार्ग

मध्यपहाडी राजमार्ग समृद्धिको आधारशिला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १ । विकसित मुलुकहरूले आर्थिक र सामाजिक रूपान्तरण गर्ने गरी दर्जनौं ठूला परियोजनाहरू बनाइरहेका छन् । पछिल्लो समय छिमेकी मुलक भारत र चीनमा पनि

विस्तृत पढ्नुहोस
मध्यपहाडी राजमार्गको काममा ढिलाइ

दैलेख, मंसिर २८ । पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको कामले गति लिन सकेको छैन । काम शुरू भएदेखि नै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र कालोपत्र गर्ने काम चरणबद्ध रूपमा हुँदै

मध्यपहाडी राजमार्गको कास्की खण्डमा कालोपत्रे शुरु

कास्की, मंसिर १५ । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनाको कास्की खण्डमा कालोपत्रे शुरु गरिएको छ । कास्की खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ हेमजाको याम्दीदेखि माछापुच्छ«े गाउँपालिका–७ को घट्टेखोला खण्डमा

पुष्पलाल लोकमार्ग समयमै पूरा गर्न प्रभावकारी कदम चालिने: मन्त्री नेम्वाङ

पाँचथर, १२ मङ्सिर: भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जारी विवाद अन्त्य गर्न दुवै अध्यक्षको अहं भूमिका हुने भएकाले अध्यक्षद्वयको प्रतिवेदन सकेसम्म सचिवालयबाटै एकीकृत गर्ने प्रयास

पुष्पलाल लोकमार्गमा १० आधुनिक शहर बन्दै

काठमाडौं,कार्तिक १६ ।शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न १० आधुनिक शहर निर्माणको कामलाई तीव्रता दिइएको बताएका छन् । विश्व शहरीकरण दिवसका सन्दर्भमा आज पत्रकारसँग कुरा गर्दै राज्यमन्त्री मानन्धरले पुष्पलाल (मध्यपहाडी)

पहिरामा परी तीनको मृत्यु: पुष्पलाल लोकमार्ग अवरुद्ध

बागलुङ, ३१ साउन : निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएराति गएका पहिरामा परी तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६

ठाउँ-ठाउँमा पहिरो : यात्रामा सास्ती

मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि

लोकमार्ग निर्माणमा अवरोध

बागलुङ,२२ माघ । अवरोध नहट्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ खण्डको काममा असर परेको छ । सडक मापदण्डभित्र परेका घरटहरा, खानेपानीको पाइप र ट्याङ्की हटाउन र केही ठाउँका पीपलका रुखसमेत मास्न