काठमाडौं, ६ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार दोस्रो पटक विश्वासको मत लिइरहेका छन्। सरकारबाट नेकपा (एमाले) र राप्रपा बाहिरिएसँगै उनीहरुले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका थिए।