काठमाडौं, २३ वैशाख । कोरोना भाइरसको संक्रमणबाट पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा उनको आज विहान मृत्यु भएको हो