काठमाडौं, २१ पुष । संविधानविद् पृथ्वीनाथ राईले नेपाल बारको आन्दोलनमाथि प्रश्न उठाएका छन् । उनले बारले अदालतभित्रै बसेर प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरेकोमा प्रश्न गरेका हुन् ।
काठमाडौं, २० पुष । संविधानविद् पृथ्वीनाथ राईले अपवित्र गठबन्धन बनाएर न्यायालयजस्तो पवित्र ठाउँलाई अस्तव्यस्त बनाईएको आरोप लगाएका छन् । उनले भने,‘अपवित्र गठबन्धन बनाएर अहिले उनीहरुले नारा जुलुस गरिरहेका छन्, उनीहरुलाई