Logo

Tag: पृथ्वीसुब्बा गुरुङ

मुख्यमन्त्री गुरुङद्वारा होलीपर्वको शुभकामना

कास्की, २६ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुपूर्णिमा (होलीपर्व) को अवसरमा स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं सुवास्थ्यको शुभकामना

विस्तृत पढ्नुहोस
मुख्यमन्त्री गुरुङको दाबी : विकासको मूल फुट्न थाल्यो

काठमाडौं, २४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विगतमा विकासबाट मुलुक पछाडि परे पनि अहिले विकासको मूल फुट्न थालेको दाबी गरेका छन् । बेँसीशहर नगरपालिका–७ स्थित यहाँका गुरुङ समुदायको

सङ्घीयता कार्यान्वयनमा आत्मविश्वास र ऊर्जा बढिरहेको छ : मुख्यमन्त्री गुरुङ

कास्की, ४ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताएका छन् ।प्रदेश सरकार स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा

मुख्यमन्त्री गुरुङले कार्यकक्षमै मदिरा भोजको आयोजना गरेपछि, ह्विस्कीको बोतलसहित (भिडियो)

काठमाडौं, ३ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री कार्यालयमै भव्य जन्मदिन मनाएका छन् । उनले आफ्नो जन्मदिनमा मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएको तस्व्रि र भिडियो अहिले सामाजिक

आध्यात्मिक शिक्षाले तनाव र भ्रष्टाचार अन्त्य गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा, २६ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिका–११ मा ‘पिस रिट्रिट सेन्टर’को शिलान्यास गरेका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा शनिबार आयोजित कार्यक्रममा उनले सो सेन्टरको शिलान्यास

मुख्यमन्त्री गुरुङको दाबी : गण्डकी प्रदेश पर्यटकीय ‘हव’ बन्दैछ

पोखरा, ११ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हव’ गण्डकी प्रदेश बन्दै गरेको बताएका छन् । लमजुङ

जहाज आउने आश्वासन मात्रै

काठमाडौँ, १ माघ । भदौ २७ मा पोखराबाट समिट एयरको जहाज चढेर हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थलमा ओर्लिएपछि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले भने, ‘असोज १०

मुख्यमन्त्री गुरुङद्वारा ल्होसारको शुभकामना

पोखरा, १५ पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले आपसी सद्भाव र भ्रातृत्व कायम गर्ने बताएका छन् । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा सोमबार

संघप्रति मुख्यमन्त्री गुरुङ नरम

पोखरा, ३ पुष । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनको आधार तय भएको दाबी गरेका छन् । आजबाट सुरु भएको गण्डकी समन्वय परिषद बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका

जनताप्रति समर्पित भएर काम गर्न मुख्यमन्त्रीको आग्रह

पोखरा, २२ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती राष्ट्रसेवकलाई जनताप्रति समर्पित भएर काम गर्न आग्रह गरेका छन् । निजामती कर्मचारी दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उहाँले जनताप्रति

‘शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउनुहुँदैन’

काठमाडौं, १८ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुनेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज यहाँ आयोजित

चाडपर्वले राष्ट्रिय एकता सुदृढ : मुख्यमन्त्री गुरुङ

काठमाडौं, १६ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आइतबार साँझ शुभकामना सन्देश प्रकाशन गरी उहाँले स्वदेश तथा विदेशमा रहेका