काठमाडौँ, २८ पुस । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया थप पेचिलो बनेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले उम्मेदवारी टुङ्ग्याउन नसक्दा सदनको कारबाही रोकिएको छ ।