Logo

Tag: पेट्रोलियम पदार्थ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (कसको कति ?)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ फागुन । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। आज (बिहीबार) बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर

विस्तृत पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौं, १७ फागुन । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) भारतबाट आएको नयाँ सुचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एकघण्टा चक्काजाम

काठमाडौं, २३ माघ । आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध एक घण्टा चक्काजाम गरिएको हो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट संयुक्त जनवर्गीय संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध रत्नराज्य क्याम्पसअगाडि चक्काजाम

पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर

काठमाडौं, माघ २२। नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन क्रान्तिकारीको माग

काठमाडौं, १९ माघ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले नेपाल आयल निगमले मंगलबार मध्यरातिदेखि लागू हुने

मासिक झन्डै ४ अर्ब घाटामा एनओसी

काठमाडौं, माघ १८। पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदै आएपछि नेपाल आयल निगम (एनओसी) मासिक झन्डै रू। ४ अर्ब घाटामा छ । यो घाटामा खाना पकाउने ग्यासको मूल्य अधिक हुँदा कुल

पेट्रोलियम पदार्थको मुल्यबृद्धी फिर्ता गरः ने.बि.संघ

काठमाडौं, ६ माघ । नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ। कोरोना भाइरसको तेस्रो लहरको महामारीमा पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको

भारतमाभन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो

काठमाडौँ, ४ माघ। नेपालमा पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेको भनेर गुनासो आइरहँदा भारतको तुलनामा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ । भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल

पेट्रोलियम पदार्थमा भएको चरम मूल्यवृद्धि भरेसम्म फिर्ता लिनुपर्छः उपभोक्ता अधिकारकर्मी

काठमाडौं, कात्तिक २५ । उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले पेट्रोलियम पदार्थमा भएको चरम मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग

काठमाडौं, १३ कार्तिक । विभिन्न छ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा शुक्रबार गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्य वृद्धिले आमनेपालीको जनजीवनमा सिर्जना

दशैँमा पेट्रोलको अभाव नहुँने, मासिक दुई अर्ब घाटा व्यहोर्दै निगम

काठमाडौं, असोज २२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैँको बिदामा डिपोहरू खुला राख्ने भएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पनि डिपोहरू खुला

पेट्रोलियम पदार्थको मूल्यः भारतमा अहिलेसम्मकै उच्च, नेपालमा असर देखिँदै

काठमाडौं, असोज १८। छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू र डिजेलमा ३० पैसा भारू वृद्धि गरेको