काठमाडौं, १५ मंसिर । पेट्रोल टैंकरमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गर्ने दुई जनालाई पक्राउ गरी केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान अगाडि बढाएको छ ।