काठमाडौं, १४ असार । विपक्षी गठबन्धनले पेशागत संगठनका व्यक्तित्वसँग अन्तरक्रिया गरेको छ । गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले पेशागत संगठनका प्रतिनिधिहरुसँग अन्तर्क्रिया गरेका हुन् ।