पोखरा, ९ जेठ : गण्डकी प्रदेशसभाको यही जेठ ११ गतेका लागि तय भएको बर्खे अधिवेशनका लागि यहाँको सभागृहमा आवश्यक तयारीको काम तीव्र पारिएको छ ।