Logo

Tag: पोखरा

बेलाबेला किन भासिन्छ पोखरा

-रिपोर्टर्स नेपाल/संवाददाता

पोखरा, भदौ ८ । भीषण वर्षापछिको भेलबाढीले खोतल्दा आइतबार राति पोखराको महेन्द्रपुलस्थित सडकमा बडेमानको भ्वाङ पर्‍यो। भेलका कारण सडकमात्र नभई फुटपाथसमेत भासिएको छ। सडक र

विस्तृत पढ्नुहोस
हेर्दाहेर्दै भासियो सडक र फुटपात

कास्की, भदौ ७ । पोखरामा शनिबार साँझदेखि परिरहेको पानीका कारण जमिन भासिन थालेको छ । निरन्तर परिहेको पानीले नदीपुर, चिप्लेढुङ्गा, महेन्द्रपुल बजारको सडक भासिएको छ। महेन्द्रपुलमा भासिएको सडक सडक विस्तारै

कहिले उठ्ला पोखराको पर्यटन ?

पोखरा, २७ साउन । पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा यतिखेर सुनसान प्रायः देखिन्छ । राजधानी काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ ।

वन नर्सरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह

गण्डकी, २७ साउन । वन क्षेत्रको विस्तारसँगै विकास गर्ने लक्ष्यका साथ पोखरा महानगरपालिका–३० खुदीमा वन नर्सरी स्थापना गरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह जागेको छ । लेखनाथ सबडिभिजन वन कार्यालयद्वारा यसै

पदयात्रा र घरबासमार्फत पर्यटक तान्दै पोखराको उल्लेरी गाउँ

गण्डकी, १४ वैशाख । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ हो उल्लेरी । पोखरा महानगरपालिका–२२ स्थित यो गाउँ प्रकृति र संस्कृतिले सम्पन्न छ । बाहुन, क्षेत्री,

उपत्यका बाहिर पहिलो पटक पोखरामा अत्याधुनिक सीटी स्क्यान सेवा

पोखरा । उपत्यका बाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत् रुपमा सञ्चालनमा आएको छ । पोखरा र गण्डकी प्रदेशका विरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो

पोखराका एक सङ्क्रमितको मृत्यु

पोखरा, ९ बैशाख । पोखराका कोरोना सङ्क्रमितको यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख

नयाँ वर्षमा ‘जाउँ है पोखरा’ अभियान

पोखरा, ३१ चैत्र । पश्चिमाञ्चल होटल सङ्घ पोखराले नयाँ वर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिँदै जाउँ है पोखरा अभियान सञ्चालन गर्ने भएको छ । कोभिड– १९ को सङ्क्रमणका कारण यसपटक

बैदाम प्रहरीमा महिला इन्चार्ज : सुरक्षा चुनौती सम्हाल्दै

पोखरा, ६ माघ: पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदाममा पहिलोपल्ट इन्चार्जको जिम्मेवारीमा प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङले सम्हाल्ने अवसर पाएकी छिन् । केही दिनअघि मात्र जिम्मेवारी सम्हालेकी प्रमुख

नौ महिनापछि पोखरामा खेलकूद प्रतियोगिता शुरु

कास्की, २४ मङ्सिर । कोरोना सङ्क्रमण रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकूद प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट

आजबाट ‘जाऔँ है पोखरा अभियान’ शुरु

पोखरा, २४ मंसिर । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ । कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले

पोखराका पर्यटन व्यवसायी नवलपुर भ्रमणमा

पोखरा, २४ मंसिर । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमणमा पोखरा र नवलपुर क्षेत्रको पर्यटकीय साझेदारीमा जोड दिइएको छ