काठमाडौं, २८ माघ । पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको सोमबार विहान सानेपास्थित घरमै भएको हत्याको कारणबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।