Logo

Tag: प्रचण्ड सरकार

सरकारप्रति सत्तारुढ दल नै असन्तुष्ट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको आठदलीय वर्तमान सरकारको काम कारबाहीप्रति सत्तारुढ दलहरू नै असन्तुष्ट बनेका छन् । सरकारले जनताको अपेक्षाअनुसार विकास

विस्तृत पढ्नुहोस
सरकार परिवर्तनको सम्भावना तत्कालका लागि टर्यो

काठमाडौं, असार १५ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले उठाएको सरकार परिवर्तनको एजेन्डा तत्कालका लागि असफल हुनेभएको छ । आठ दलीय गठबन्धनको सरकार ढलाउन सरकारको मुख्य सहयात्री

प्रधानमन्त्रीसहित २५ मन्त्री नै सम्पत्ति लुकाउन उद्यत

काठमाडौं, असार १५ । सुशासन र पारदर्शीताको भाषण दिँदै आइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने परम्पराविपरीत सम्पत्ति गोप्य राख्दै आएका छन् । प्रधानमन्त्रीसँगै उनको मन्त्रिपरिषद्का सबै २५

अर्थतन्त्र गतिशील बनाउन सरकार सफल

काठमाडौं, असार १५। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको छ महिनाको उपलब्धि सार्वजनिक गरेको छ। उहाँ २०७९ पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सरकारले छ महिनाको अवधिमा

६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल

काठमाडौं, असार १०। प्रतिनिधिसभाको अङ्क गणितमा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व गरेको ६ महिना पुग्दानपुग्दै परिवर्तनको चलखेल सुरु भएको छ । वर्तमान सरकारबाट राम्रो काम नभएको र

सत्ता बदल्ने एमाले रुचि

काठमाडौं, असार ९ । सरकारले ल्याएको बजेटमा सत्तारूढ दलका नेताहरूकै विरोध रहेको अवस्थामा प्रमुख प्रतिपक्षी एमालेले सरकारको विकल्प खोज्ने प्रयास थालेको छ। संसद्मा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको एमालेले वर्तमान

बजेटमाथिको बहस- संसद्‌मा प्रश्नको घेराबन्दीमा सरकार

काठमाडौं, जेठ ३० । आठ दलीय गठबन्धनबाट निर्माण भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार संसद्मा प्रश्नको घेराबन्दीमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतले

जनमतलाई पुनः सरकारमा ल्याउन प्रयास

काठमाडौं, जेठ २९ । जनमत पार्टीलाई पुनः सरकारमा ल्याउन प्रयास थालिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं जनमत पार्टीलाई सरकारमा ल्याउने प्रयासमा जुटेका छन्। यसका लागि प्रधानमन्त्री दाहालले जनमत पार्टीका अध्यक्ष

सुशासन कायम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धतामा आशंका

काठमाडौं, जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन । प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री श्रेष्ठसहित ६

मन्त्री फेरबदलमै बिते ‘प्रचण्ड’का साढे चार महिना

काठमाडौं, वैशाख २५ । संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको

‘किस्ताबन्दी’मा मन्त्रिपरिषद् विस्तार

काठमाडौं, वैशाख ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् पूर्णता दिन सकस परेको छ । सत्तारूढ नेपाली कांग्रेसको आन्तरिक विवादका कारणले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले

जम्बो गठबन्धन सरकारमा पुरानैलाई प्राथमिकता

काठमाडौं, चैत १९। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नौ दलीय जम्बो गठबन्धन सरकारमा पुरानै नेताहरूलाई प्रथमिकता दिइएको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तारका क्रममा बनेका