Logo

Tag: प्रदूषण

प्रदूषण बढेपछि नयाँदिल्लीमा सवारी साधनमाथि रोक लगाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

नयाँदिल्ली, २० कात्तिक । विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन्

विस्तृत पढ्नुहोस
प्रदूषणका कारण दिल्लीमा स्कुल बन्दको समय बढाइयो

नयाँदिल्ली, १९ कात्तिक । वायु प्रदूषणका कारण भारतको राजधानी नयाँदिल्लीमा अधिकारीहरूले आइतबार आपत्कालीन स्कुलहरू एक साताका लागि बन्द गर्ने अवधि बढाएका छन् । महानगरको प्रदूषणको स्तरमा सुधारको कुनै सङ्केत नदेखिएपछि

प्रदूषणका कारण देशभरकै जनजीवन प्रभावित

काठमाडौं, वैशाख ४ । एक सातादेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण उच्च हुँदै आएको छ । बढदो गर्मीको रापसँगै धुलो र धुवाँको अधिक प्रदूषणले सडक र सार्वजनिक स्थलमा हिँडिसाध्य छैन ।

प्रदूषण र अतिक्रमणले जैविक विविधता नासिँदै

गलेश्वर, २६ मङ्सिर: वातावरणीय प्रदूषण र मानवीय अतिक्रमणका कारण म्याग्दीका नदी तथा खोलाबाट जलचर प्राणी लोप हुँदै जान थालेका छन् । जथाभावी भइरहेको नदी दोहन, फोहरमैला विर्सजन तथा बाढी पहिराका

प्रदूषणः मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा

काठमाडौं, चैत २६ । नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको डढेलोपछिको प्रदूषणले जघन्य असर पु¥याउने

देशव्यापी प्रदूषणले सास फेर्नै गाह्रो

काठमाडौं, चैत २४ । नेपालको राजधानी सहर काठमाडौंले सोमबार वायु प्रदूषणमा विश्वकै नम्बर एक सहरको रेकर्ड बनायो। वायु प्रदूषणसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार सोमबार साँझ २५६

एक्कासि प्रदूषणले ढाक्यो

काठमाडौं, चैत १४ । वायु प्रदूषणको मात्रा शुक्रबार दिउँसो एक्कासि चढेपछि मुलुकका मुख्य सहरमा जनजीवन प्रभावित बन्न पुगेको छ । मुलुकभर वन डढेलोका कारण वायु प्रदूषण बढेपछि जनजीवन प्रभावित भएको

फोहरको आगलागीले प्रदूषण फैलिँदै

बेनी, २१ पुस: म्याग्दी सदरमुकाम बेनी बजार क्षेत्रको फोहर व्यवस्थान हुँदै आएको बेनी नगरपालिका–६ स्थित ठूलो पहिरामा जम्मा गरिएको फोहरमा आगलागी भएपछि यस क्षेत्रमा प्रदूषण फैलिएको छ । गत शनिबारदेखि

विश्वका सर्वाधिक धनी १ प्रतिशतले अति गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए: विश्लेषण

५ असोज: विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ । पछिल्लो

चढ्दै प्रदूषण पारो

काठमाडौं, २५ पुस । जाडोयाममा वायु प्रदूषण बढी हुने र त्यसबाट उत्पन्न कण फोक्सो तथा रक्त प्रणालीमा सीधै प्रवेश गर्न सक्ने भएकाले अहिले राजधानीमा मुटुरोग, उच्च रक्तचाप, हृदयाघात, फोक्सोको क्यान्सर,

प्रदूषण न्यूनीकरणका लागि फोहर जलाउन मिल्ने डस्टबिन

२२ मङ्सिर  : बढ्दो वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न फिदिम नगरपालिका–४ स्थित हेंवाघाटमा फोहर जलाउन मिल्ने डस्टबिन राखिएको छ । ग्रिन इन्टरनेशनल क्लब पाँचथरले रु ६८ हजारको लागतमा उक्त डस्टबिन राखेको

प्रदूषण फैलाउने संस्था कारबाहीमा

काठमाडौँ, कात्तिक २३ गते । देशभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका छन् । वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको हो ।