काठमाडौं, फागुन २८ । प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा आइतबार बन्द आह्वान गरिएको छ । बन्दका कारण प्रदेशमा आइतबार बिहान सवारी साधन चलेका छैनन् ।