विराटनगर, १५ चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दैनिक ज्यालादारी श्रमिकलाई सहज आपूर्ति व्यवस्था मिलाउन सरोकार पक्षसँग छलफल एवं सुझाव लिएका छन्