Logo

Tag: प्रधानमन्त्रीको स्वास्थ

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, तरल र नरम आहार दिन थालियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ । सबै सूचक सामान्य छन् । उहाँलाई तरल र नरम आहार दिन

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको कामना दिन सकिने

काठमाडौं, मंसिर १४ । एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ । प्रधानमन्त्री ओलीलाई केपी शर्मा ओली डटकमडटएनपीमा गएर

प्रधानमन्त्रीलाई भेन्टिलेटरबाट हटाइयो

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट हटाइएको छ ।प्रधानमन्त्री ओलीको स्वास्थमा मंगलबारको भन्दा आज निकै सुधार आएकोले उनलाई आराम गर्न दिइएको छ । आलीको

प्रधानमन्त्रीको पुनः हेमोडायलासिस

काठमाडौं, कार्तिक ३० । प्रधानमन्त्री केपी शर्मा ओली शविबार नियमित उपचारकालागि धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा पुगेका छन् । उनको उपचारमा संलग्न डाक्टरले प्रधानमन्त्री ओलीलाई बोलाएपछि नियमित स्वास्थ्य परीक्षण गराउन अस्पताल

प्रधानमन्त्रीले हप्तामा तीन पटक डायलोसिस गर्नुपर्ने

काठमाडौ कार्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको सातामा तीन चोटी डायालासिस गर्नु पर्ने भएको छ । १२ बर्ष अधि प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छोडेपछि पुनः अर्काे मृगौला प्रत्योरोपण