काठमाडौँ, २६ मङ्सिर: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित भएमा सरकार आगामी राष्ट्रिय निर्वाचनसम्म रहिरहने बताएका छन् । महाधिवेशन
काठमाडौँ, २६ मङ्सिर: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा छन् । उनी आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त भएका थिए
काठमाडौँ, २४ मङ्सिर: नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादेर देउवा १४औ महाधिवेशनको अवसरमा शुक्रबार क्रान्तिका नायक खुमबहादुर खड्का नामकको पुस्तक विमोचन गर्दै ।-तस्वीर : रत्नकृष्ण श्रेष्ठ-रासस
काठमाडौँ, २४ मङ्सिर: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन गरेका छन् । काठमाडौँको भृकुटीमण्डप प्राङ्गणमा आयोजित भव्य समारोहका बीच उनले महाधिवेशनको उद्घाटन गरेका हुन्
काठमाडौँ, २४ मङ्सि: प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय मानवअधिकार आयोगले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले द्वन्द्वपीडितलाई न्याय
काठमाडौँ, २३ मङ्सिर: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशैभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही उत्साह र उर्जालाई आगामी चुनावसम्मै लैजान आग्रह गरेका
काठमाडौँ, १७ मङ्सिर: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा रहेको बताएका छन्
काठमाडौँ, १७ मङ्सिर। नेपाल कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास र संमृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । उनले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै कांग्रेसको
काठमाडौँ, १० मङ्सिर। नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवनतर्फ प्रस्थान गर्दैछन् । आज (शुक्रबार)बाट सुरु हुन लागेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा
काठमाडौं, मंसिर १० । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बार एशोसिएसनका पदाधिकारीसंग छलफल गर्ने भएका छन्। बारका अध्यक्ष चण्देश्वर श्रेष्ठले अहिले बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री
काठमाडौँ, ९ मङ्सिरः काठमाडौँमा बिहीबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित समारोहका सहभागीहरु ।-तस्बिरः रोशन सापकोटा-रासस
काठमाडौँ, ९ मङ्सिर। प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक उत्तरदायी शासन पद्दतिको विकास गर्दै महिलालाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक