Logo

Tag: प्रधानमन्त्री देउवा

सुरक्षा निकायको क्षमता अभिवृद्धि सरकारको विशेष प्राथमिकतामा : प्रधानमन्त्री देउवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ मङ्सिर: प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण

विस्तृत पढ्नुहोस
योग स्वस्थ जीवनका लागि उत्तम माध्यम होः प्रधानमन्त्री देउवा

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले योग र ध्यान स्वस्थ जीवनका लागि उत्तम माध्यम भएको बताउँदै आज विश्वले नै योगलाई आत्मसात् गरेको बताएका छन् । पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता हुँदै

काठमाडौँ, २ मङ्सिर। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुबीच आज(बिहीबार) भेटघाट हुँदैछ । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु बुधबार साँझमात्र काठमाडौं

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा, आज उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाडौँ, २ मङ्सिर: अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विदेश सहायकमन्त्री डोनाल्ड लू बुधबार साँझ काठमाडौं आइपुगेका छन् । विश्व मामिला, एमसिसीसहित नेपाल-अमेरिका सम्बन्धका विषयमा छलफलका लागि सहायकमन्त्री लू काठमाडौं

जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवद्र्धनमा केन्द्रित भएका छौँ : प्रधानमन्त्री देउवा

काठमाडौँ, ३० कात्तिक: प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताएका छन् । उनले भने,

प्रधानमन्त्री देउवाद्वारा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घको वार्षिक साधारणसभा उद्घाटन

काठमाडौँ, ३० कात्तिकः प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलबार राजधानीमा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इपान) को १९औँ र २०औँ वार्षिक साधारणसभा कार्यक्रम उद्घाटन गर्दै ।-तस्बिर : रत्न श्रेष्ठ-रासस

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ, २८ कात्तिक:  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटनका

प्रधानमन्त्री देउवा समक्ष प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिद्वारा प्रतिवेदन पेश

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले आज प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध

छठ पुजाअर्चनामा सहभागी हुँदै प्रधानमन्त्री देउवा(फोेटोफिचर)

काठमाडौं, २४ कात्तिक । थापाथलीस्थित बागमती नदी किनारमा बुधबार छठ पुजाअर्चनामा सहभागी हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः रोशन सापकोटा, रासस

जनता नै देशका मालिक हुन्ः प्रधानमन्त्री देउवा (फोटोफिचर)

काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक भएको बताएका छन् । कांग्रेसका संस्थापक

‘कोप २६’ मा प्रधानमन्त्री देउवाको सहभागिता नेपालका लागि फलदायी

काठमाडौँ, १८ कात्तिक: प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) मा भाग

भारतसँग राम्रो कुराकानी भयो : प्रधानमन्त्री देउवा

संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री