Logo

Tag: प्रधानमन्त्री देउवा

भारतीय प्रधानमन्त्री मोदी छिट्टै नेपाल भ्रमण गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ कात्तिक: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्ने भएका छन् । कोप सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताको क्रममा भारतीय प्रधानमन्त्री मोदीले

विस्तृत पढ्नुहोस
स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘गठबन्धन पूरै समय रहन्छ’

– सिबी अधिकारी काठमाडौँ, १८ कात्तिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताउनुभएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

विश्व नेताहरुको शिखर सम्मेलन जारी, प्रधानमन्त्री देउवा साइडलाइन बैठकमा व्यस्त

ग्लास्गो, १६ कात्तिक : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौँ, १६ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता भएको हो। जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६)मा सहभागी विश्व

कोप–२६ : सन् २०४५ सम्ममा नेट शून्य उत्सर्जनमा पुर्याउने नेपालको महत्वाकाङ्क्षी लक्ष्य

ग्लास्गो, १५ कात्तिक: जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धि (युएनएफसिसिसी) को पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपाल जलवायु परिवर्तनसम्बन्धी महत्वाकाङ्क्षी लक्ष्यसहितका दस्तावेज र प्रतिवेदनसहित प्रस्तुत हुँदैछ । कोप–२६ को

संविधानको व्याख्या अनुसार देउवा प्रधानमन्त्री भएको हो, त्यसमा सेटिङको कुरा छैन : पौडेल

काठमाडौं, १५ कात्तिक। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा प्रधानमन्त्री हुने कुरामा सेटिङ नभएको स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज (सोमबार) जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा

प्रधानमन्त्री देउवासँग जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्य

लण्डन, १४ कात्तिक: नेपाली जनसम्पर्क समिति बेलायतले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रममा प्रमसँग जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्य ।- तस्बिर : भीष्मराज ओझा-रासस

विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १४ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन् । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो : प्रधानमन्त्री देउवा

लण्डन, १४ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम

बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री देउवा

काठमाडौँ, १४ कात्तिक: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन् । ग्लास्गोमा भोलि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको

प्रधानमन्त्री देउवा लण्डनमा विभिन्न भेटवार्ता र कार्यक्रममा व्यस्त

लण्डन, १३ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटका

प्रधानमन्त्री देउवा लण्डनमा

लण्डन, १३ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन पुगेका छन् ।