गाजा पट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र), २० भदौ । हमासले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा युद्धविराम सम्झौतालाई “विफल“ पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।