Logo

Tag: प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’)

यसै वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुनेगरि हस्ताक्षरको अन्तिम तयारी हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्दा धेरैले पहिले मजाकको विषय बनाएको स्मरण् गराएका छन् । उनले सम्झिए–‘त्यस्तो बेला

विस्तृत पढ्नुहोस
बालुवाटारमा प्रधानमन्त्री र सभामुखको भेटवार्ता: सदन खुलाउन एमालेसँग पहल गर्ने प्रचण्डको प्रतिवद्धता

काठमाडौं,१ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आज भएको भेटवार्तामा सभामुखले सदन निरन्तर अवरोध हुनु राम्रो नभएको

दोरम्बा स्मृति दिवस मनाउन प्रधानमन्त्री प्रचण्ड रामेछापको डाँडाकटेरीमा

काठमाडौं,३२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) रामेछाप पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड आज २०औं दोरम्बा स्मृति दिवस मनाउन रामेछापको दोरम्बा सैलुङ्ग गाउँपालिकाको डाँडाकटेरी पुगेका

विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् । आज (बुधबार)

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु

काठमाडौं,३१ साउन । सरकारले अनौपचारिक क्षेत्रका श्रमीक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने कार्य सुरु गरेको छ । आज (बुधबार)  काठमाडौंको कमलादीमा एक कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री पुष्पकमल

केपी ओली जोडिएको गिरीबन्धु जग्गा प्रकरणमा विस्तारै अनुसन्धान सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं,३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापामा रहेको गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणको छानबिन सुरु गर्ने बताएका छन् । मंगलबार सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र

प्रधानमन्त्री प्रचण्डका स्टेपहरु एकदमै परिपक्व छन्, होशियारपूर्वक नेतृत्व गरिरहनुभएको छ : मन्त्री किराती (भिडिओसहित)

काठमाडौं, २९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहालले एकदमै होशियारपूर्वक आफ्नो कदमहरु चालेको दाबी गरेका छन् । उनले अहिलेको सरकारले विगतका भन्दा सापेक्षित रुपमा

खराब मौसमका कारण भरतपुरमै रोकिए प्रचण्ड, आजपनि मन्त्रिपरिषद् हेरफेर नहुने सम्भावना

काठमाडौं,२८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला गृहजिल्ला चितवनमा छन् । उनी शुक्रबार साँझ आकस्मिकरुपमा भरतपुर पुगेका हुन् । औपचारिक कार्यक्रम तय नगरि चितवनको भरतपुर पुगेका प्रचण्ड शनिबार भएको अन्तर्राष्ट्रिय

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति: प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताका छन् । शनिबार राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले

आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई प्रचण्डको अपिल

काठमाडौं, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गरेका छन् । चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा

प्रधानमन्त्री चितवनबाट फर्किएलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने, माओवादीबाट को मन्त्री हट्लान ?

काठमाडौं, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनबाट फर्किएलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने भएको छ । खासगरी जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीबाट सरकारमा सहभागी एक मन्त्रीलाई

काठमाडौंमा राजनीतिक तरंग उत्पन्न भइरहँदा अचानक चितवन किन पुगे प्रचण्ड ?

काठमाडौं,२७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चितवन पुगेका छन् । प्रचण्ड शुक्रबार साँझ कुनै औपचारिक कार्यक्रमबिना नै गृहजिल्ला चितवन पुगेका हुन् । उनी आजपनि