Logo

Tag: प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न विप्लवसहित नौं कम्युनिस्ट घटकको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध गर्न नौं वटा कम्युनिस्ट दलले माग गरेका छन् । नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’,

विस्तृत पढ्नुहोस
लोसपाका नेतालाई प्रधानमन्त्रीको आश्वासन, बजेटको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने  

काठमाडौं, ३० जेठ : प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोकतान्त्रिक समाजवादीका नेताहरूले जानकारी दिएका छन् । सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको

प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ विमानस्थल निर्माण हुने प्रधानमन्त्री देउवाको आश्‍वासन

इन्दिप कोइराला/बारा, २९ जेठ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन् । बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर

मन्त्री झाँक्रीको कामबाट प्रधानमन्त्री देउवा दंग !

काठमाडौं, २८ जेठ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग खुशी छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि पछिल्लो समय प्रभावकारी

गृहमन्त्री खाँणको कामबाट प्रधानमन्त्री देउवा प्रसन्न, गठबन्धनका शीर्ष नेताले पनि गरे प्रशंसा

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो क्याविनेटमा रहेका मन्त्रीहरुमध्ये गृहमन्त्री बालकृष्ण खाँणको कामबाट निकै खुशी भएका छन् । प्रधानमन्त्री देउवाले मन्त्री खाँणले नियुक्त भएदेखि आजसम्म कुनै पनि खोट

प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर शाहबीच भेटवार्ता, के भयो कुराकानी

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन् । दुई

मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय प्रधानमन्त्री देउवाले नसुनेपछि एमालेसँग सहकार्य गर्ने तयारीमा माधव–झलनाथ !

काठमाडौं, २३ जेठ । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउनेबारे गरेको निर्णय कार्यान्वयनमा प्रधानमन्त्री शेरबहादुर देउवा उदासिन देखिएको भन्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ

मन्त्रीहरु फेर्न नसकेपछि माधव नेपाल ‘फोन अफ’ गरेर गुप्तवासमा

काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरु हेरफेर गर्ने भनेर गरेको निर्णय कार्यान्वयनमा नआउने भएको छ । खासगरी फिर्ता बोलाईएका मन्त्रीहरु नै पार्टी नेतृत्वप्रति असन्तुष्ट देखिएपछि यस्तो अवस्था

गैरसांसदलाई मन्त्री बनाउने होड – देउवाले तीन र ओलीले सात जनालाई बनाए मन्त्री

काठमाडौं, २३ जेठ। प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाउने होड चलेको छ ।संविधानको धारा ७८ मा टेकेर ६ महिनासम्मका लागि गैरसांसदलाई मन्त्री बनाउने होड चलेको हो । पछिल्लो

प्रचण्ड र माधव नेपालले आफ्नो विकल्प खोज्न गृहकार्य थालेपछि देउवा ओलीसँग नजिकिए

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभाको निर्वाचन कार्तिक वा मंसिरभित्रै गर्नेगरि परामर्शमा जुटेका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री देउवाको ध्यान संघीय संसद्को निर्वाचनतिर छ

देउवाको विकल्प खोज्नेगरि प्रचण्ड, माधव र उपेन्द्र आन्तरिक छलफलमा

काठमाडौं, २२ जेठ । स्थानीय तहको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी, पार्टी नेपालका

संसद्को निर्वाचन कार्तिकमै गर्ने प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको निर्वाचन आगामी कार्तिकमै गर्ने बताएका छन् । तर, यसको लागि दलहरुबीच छलफल गरेर सहमति कायम गरेर निर्णय लिईने पनि उनले स्पष्ट पारे