Logo

Tag: प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री देउवा तनहुँ जाने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ जाने भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी तनहुँ जान लागेका

विस्तृत पढ्नुहोस
जलाशयुक्त आयोजना अगाडि बढाउँछौँः प्रधानमन्त्री देउवा

काठमाडौं, ५ चैत । सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशयुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगााडि बढाउने

माथिल्लो तामाकोशी र खिम्तीको अवलोकनमा जाँदै प्रधानमन्त्री

काठमाडौं , ५ चैत : प्रधानमन्त्री शेरबहादुर देउवा आज शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकनमा जाँदैछन् । देउवाले निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने र ठेकेदार कम्पनीलाई छिटो निर्माण

सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाको निर्देशन (फोटोफिचर)

काठमाडौं, २ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय सुरक्षा परिषद्लाई निर्देशन दिएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित समारोहमा

भीम रावललाई ऋषि धमलाको प्रश्न : प्रधानमन्त्री देउवाले भनेजस्तै तपाईँको दिमाग खुस्किएकै हो त ? (भिडिओसहित)

काठमाडौं, १ चैत्र । नेकपा (एमाले) का सांसद तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि गरेको टिप्पणीमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । उनले भने,‘देशको प्रधानमन्त्री,

स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला होः प्रधानमन्त्री देउवा

काठमाडौं, २९ फागुन। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह जनताको सबैभन्दा

चार जना नेपालीको युक्रेनबाट उद्धार गरेकोमा प्रधानमन्त्री देउवाले दिए मोदीलाई धन्यावाद  

काठमाडौं, २८ फागुन  : भारतले युक्रेनको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरेका चार नेपाली शनिबार काठमाडौं आइपुगेका छन् । आफ्ना नागरिकको उद्धार गर्ने क्रममा भारतले चार जना नेपालीलाई पनि सँगै ल्याएको थियो

निर्माण व्यवसायलाई स्वच्छ र गुणस्तरीय बनाइनुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र निर्माणको मेरुदण्डको रुपमा रहेको निर्माण उद्योगलाई स्वच्छ, व्यावसायिक र गुणस्तरीय बनाइनुपर्ने खाँचो औँल्याएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण

एमसीसी आयोजनाका ठेक्का लिन नेपाली व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह (भिडिओसहित)

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार

एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छः प्रधानमन्त्री देउवा

पर्सा, २६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका छन् । उनले एमसिसीबाट प्राप्त हुने रकम ऋण

एमसीसी अनुदान रकमले देश विकास र रोजगार बढाउँछ : प्रधानमन्त्री देउवा

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् । पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई

प्रधानमन्त्री देउवा वीरगञ्जमा

वीरगञ्ज, २६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा आज विभिन्न कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका छन् । केही समयअघि वीरगञ्ज पुगेका प्रधानमन्त्री देउवालाई स्थानीय पार्टी नेता कार्यकर्ता तथा विभिन्न सरकारी निकायका