काठमाडौं, २१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्सी (बुधबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत पूण्र्ता दिन नसकेको
काठमाडौं, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २४ गते नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । गठबन्धनमा आवद्ध दलका कारण सरकारलाई पूर्णता दिन रोकिएका देउवा अब भने भदौ २४
काठमाडौं, ९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा राष्ट्रिय पूननिर्माण प्राधिकरण निर्देशक समितिको २० औं बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (बुधबार) बसेको बैठकले पुनर्निर्माणका बाँकी
काठमाडौं, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रमुख स्वकीय सचिवमा भानु देउवालाई नियुक्त गरेका छन् । प्रधानमन्त्री भएको लामो समय भैसक्दापनि सचिवालय गठन नगरेका देउवाले हालै भानुलाई आफ्नो प्रमुख
काठमाडौं, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि चिकित्सा क्षेत्रको सुधारका लागि अभियान चाल्दै आएका डा. गोविन्द केसीले आफ्ना पूर्वघोषित कार्यक्रम स्थगित् गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको
काठमाडौं, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै प्रधानमन्त्री देउवा शितलनिवास पुगेको बालुवाटार स्रोतले जनाएको छ । आज
काठमाडौं, ३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान र हालै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका पारस खड्कालाई नेपाल र नेपालीको शीर उँचो बनाउन जिन्दगीको दोस्रो ईनिङमा
काठमाडौं, २९ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नागस्थानको स्थापना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले आज नागस्थानको स्थापना गरी विधिवत रुपमा पूजा अर्चना गरेको
काठमाडौं, २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपाल
काठमाडौं, २१ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा आज अपराह्न छलफल भएको छ । राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका
काठमाडौं, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजेको लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको बैठकमा विभिन्न नियुक्तीहरु गरिने बुझिएको छ ।
काठमाडौं, १८ साउन । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच निर्णायक छलफल सुरु भएको