काठमाडौं, १४ फागुन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले धितोपत्र बोर्डकै मिलेमतोमा घाटामा रहेका कम्पनीको नाफा देखाएर आइपिओ ल्याउने गरेको आरोप लगाएका छन्