नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नम्बर-५, प्रमुख सचेतक भूमिश्वर ढकालले राजधानी तोकिने विषयमा आफ्नो पार्टीभित्र विवाद नभएको बरु कांग्रेसमा विवाद भएको टिप्पणी गरेका छन्