काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा प्रेस सल्लाहकारको भूमिका निर्वाह गरिसकेका पत्रकार प्रमोद दाहालले सोसल मिडियालाई हावादारीको संज्ञा दिएका छन् ।