काठमाडौं, जेठ १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको एजेन्डालाई ओझेलमा पारेका छन्
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा सार्वजनिक गरिएको नेपालको राजनीतिक र प्रशासनिक नक्सा । तस्वीर : रोशन सापकोटा/रासस