काठमाडौँ, २९ वैशाख । भारतले नियन्त्रणमा लिएको महाकाली पूर्वको भूभाग फिर्ता लिई राजनीतिक र प्रशासनिक उपस्थितिको माग गर्दै प्रतिनिधि सभामा आइतबार सङ्कल्प प्रस्ताव दर्ता भएको
काठमाडौँ, १७ पुस : “नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको सीमा विवाद सम्बन्धी विषयमा” संसद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत भएको छ । सरकारले सीमाबिबादलाई सशक्तरूपमा कूटनीतिक र