काठमाडौं, साउन ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई एक करोड आठ लाख रुपियाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा पक्राउ