काठमाडौँ, १८ साउन: महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ । गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा
काठमाडौं, १८ साउन । १५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ। दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनामा संलग्न अधिकांश अभियुक्तलाई
भक्तपुर, १७ साउन: महानगरीय प्रहरी वृत्त सानोठिमीमा कार्यरत एक प्रहरी हबल्दारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भएको पिसिआर परीक्षणमा ३३ वर्षीय
सल्यान, १७ साउन । सल्यानमा प्रहरीले बालविवाह न्यूनीकरण गर्नका लागि अभियान शुरु गरेपछि बालविवाह गर्नेले विवाहको शैली नै परिवर्तन गर्न थालेका छन् । केटा पक्षका परिवारले पक्राउ पर्ने डरले दुलाहादुलहीलाई
बाजुरा, १६ साउन । भरुवा बन्दुकसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बडिमालिका कोर्ध बस्ने माने खड्का १ थान लोड भएको भरुवा बन्दुक सहित बिहीबार राति पक्राउ परेका हुन्
भक्तपुर, १६ साउन । तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । चाँगुनारायण फैढोकास्थित सरोज थापाको कुखुरा पालनकालागि बनाएको टहरामा तास खेलिरहेको अवस्थामा भक्तपुर कमलबिनायकका काभ्रे सागर लामिछाने लगायत
काठमाडौं, १६ साउन । तीन किलो गाँजासहित २ जना बिहीबार दिउँसो पक्राउ परेका छन् । काठमाडौं पेप्सीकोलाबाट ३ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको
ललितपुर, १६ साउन । हत्यामा संलग्न रहेको अभियोगमा सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी ढुङ्गेसाँगुमा काभ्रे धुलिखेल भकुण्डेबेँशीका ५४ वर्षीय कामी सिंह तामाङको हत्यामा संलग्न रहेको
ईलाम, १६ साउन । बाबुआमालाई खुकुरी हानी घाइते बनाएका समिर घले परेका छन् । आफ्नै बुबा, आमा र हजुरबुबालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सूर्योदय नगरपालिका सिद्दीखोलामा
काठमाडौं, १६ साउन । कमलादीमा भनी बरामद सुन वास्तवमा अन्तै भेटिएको रहेछ । खोज्दै जाँदा सुनकाण्डले नयाँ तथ्यहरु उजागर गर्दै लगेको छ । यसले १५ किलो सुनकाण्डको अप्रेसनमा खटिएको टोलीमाथि
काठमाडौँ, १६ साउन: काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको
काठमाडौं, साउन १६ । प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस