काठमाडौं, ४ साउन । नक्कली रकमसहित तीन जना पक्राउ परेका छन् । बारा महागढीमाई बरियापुरस्थित सडक किनारबाट नक्कली १५ लाख ४४ हजार ४ सय नेपाली
४ साउन : अफ्गानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् ।देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति घटना भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
मुगु, ४ साउन । सोरु गाउँपालिकाका खरिदार स्टोर किपर ईश्वरबहादुर सिंह शनिबार पक्राउ परेका छन् । जिल्ला अदालतले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरेपछि सोरुकोट प्रहरी चौकीको टोलीले
धरान, ४ साउन । जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर राईका अंगरक्षक प्रहरी हवल्दार ओम प्रकाश खतिवडाको आत्महत्याको घटनामा प्रहरीले उनकी श्रीमती र प्रेमीलाई दोषी ठहर्याएको छ। सुनसरी प्रहरीले हवल्दार खतिवडाले
सिरहा, २ साउन । जबरजस्ती करणी गरेको अभियोगमा राजेश राउत बिहीबार बिहान पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा प्रेमनगरका राउतलाई प्रहरीले पक्राउ गरेको हो
झापा, २ साउन । हत्या गरी फरार रहेका पुण्य प्रसाद विश्वकर्मा १४ वर्षपछि पक्राउ परेका छन् । टागनडुब्बा गाउँपालिकाका नत्थु विश्वकर्माको कुटपिटबाट हत्या भएको घटनामा संलग्न फरार रहेका मेचीनगरका बौदल
काठमाडौं, २ साउन । मृत्यु संस्कारको लागि जारी सवारी पास दुरुपयोग गरी सवारी चलाउने प्रेम प्रसाद घिमिरेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि पानीघाटस्थित सडकबाट मृत्यु संस्कारको लागि
काठमाडौं, २ साउन । एक वर्षको अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ६९ वटा सफल स्टिङ अप्रेसन गरेको छ । जसमा दुई सय ५८ जना पक्राउ परेको आयोगले जनाएको
चितवन, १ साउन । चन्दा असुली तथा बम विष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा राम सेढाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । चन्दा असुली तथा बम विष्फोट गराउने कार्यमा
बारा, १ साउन । अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको चाँदीका विभिन्न गहनासहित २ जना बुधबार दिउँसो पक्राउ परेका छन् । कलैया विश्वम्भरपुर टोलस्थित सडकबाट अवैध रुपमा भन्सार छली ल्याउँदै
झापा, १ साउन । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १२ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी धरान घर भई झापा बिर्तामोड
काठमाडौं, १ साउन । सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा ओम बहादुर दरैलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नागढुंगाबाट सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा