Logo

Tag: प्रहरी

लागूऔषध सहित पक्राउ

काठमाडौं, १० भाद्र । लागूऔषध सहित शिव शंकर यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सुनसरीको देवानगंज कप्तानगंज सडकबाट नियन्त्रित लागूऔषध एक सय एमएलको

विस्तृत पढ्नुहोस
बहुविवाह गर्ने सात वर्षपछि पक्राउ

बझाङ, १० भाद्र । बहुविवाह मुद्दाका प्रतिवादी २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका २ जना प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बझाङको २०७० फागुन

जुवाडे पक्राउ

कैलाली, ९ भाद्र । तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । धनगढीको बडराबाट तास खेलिरहेको अवस्थामा धनगढीका सम्राट सिंह लगायत ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, ९ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा धुलिखेलका कुमार प्रसाद धिमाललाई प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक ताथलीस्थित लजमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेलका धिमाल

लुकाई छिपाई राखेको जडिबुटी सहित महिला पक्राउ

लमजुङ, ९ भाद्र । अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटीसहित एक महिला पक्राउ परेकी छिन् । अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित बेसिशहरमा बस्दै आएकाी सिद्धि माया तामाङलाई आइतबार

चोरी र हातहतियार मुद्दाका फरार पक्राउ

कैलाली, ९ भाद्र । चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी विशाल चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी धनगढीका चौधरी चटकपुरबाट पक्राउ

लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ

काठमाडौं, ९ भाद्र । लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ परेका छन् । नेपालगंज उधौपुरुवाका ओम प्रकाश सिंहलाई २० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

टहरामा तास खेल्ने पक्राउ

काठमाडौं, ८ भाद्र । तास खेलिरहेको अवस्थामा ६ जनालाई नगदसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बल्खु भुवनेश्वरी मन्दिर नजिकै टहरामा तास खेलिरहेको अवस्थामा धादिङ घर भएका कुमार

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा,८ भाद्र । लागूऔषध मुद्दाका फरार प्रतिवादी नागेन्द्र प्रसाद कलवार पक्राउ परेका छन् । लागूऔषध गाँजारचरेश मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका बिश्रामपुरका कलवारलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

झापा, ८ भाद्र । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी एकजना पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बाह्रदर्शी गाउँपालिकाका नरप्रसाद पनेरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उच्च

प्रहरीलाई हातपात गर्ने पक्राउ

काठमाडौं, ८ भाद्र । प्रहरीलाई दुर्ब्यवहार गरेको अभियोगमा रमेश कुमार बिक लागायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई दुर्ब्यवहार गरेको अभियोगमा अर्घाखाँची घर भएका नयाँबानेश्वर बस्दै

क्लिनिकमा उपचार गर्न जादाँ स्वास्थ्यकर्मीबाट किशोरी बलात्कृत

काठमाडौं, ८ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । सुनसरीकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोक्राहा नरसिंह घर भई रामधुनी झुम्कामा आयुवेर्दिक औषधी