Logo

Tag: प्राकृतिक प्रकोप

डोटीमा बाढीपहिरामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, ४ कात्तिक: वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज सम्ममा डोटीमा १६ जनाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरामा परी घाइते भएका

विस्तृत पढ्नुहोस
पाँचथरमा बाढीपहिरामा मृत्यु भएका २६ को सनाखत(नामसहित)

पाँचथर, ४ कात्तिक: पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या

एघार घर भत्किँदा २० लाखभन्दा बढीको क्षति

जलेश्वर, ४ कात्तिक: महोत्तरी जिल्लाको विभिन्न तीन स्थानीय तहमा ११ घर भत्किँदा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार जिल्लामा मङ्गलबार,

सुदूरपश्चिममा प्राकृतिक विपद्बाट ३० को मृत्यु

सुदूरपश्चिम, ४ कात्तिक: अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी सुदूरपश्चिम प्रदेशमा आज बिहानसम्म ३० जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरो, डुबानमा परी डोटीमा १५,

किसानलाई राहत उपलब्ध गराउन छलफल हुँदै

निरन्तर परेको वर्षाले किसानको धान बालीमा क्षति पुगेपछि किसानलाई राहत उपलब्ध गराउने विषयमा छलफल सुरु भएको छ । प्रदेश कृषि निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले बेलुकासम्म निष्कर्षमा पुगिने जानकारी दिँदै मुख्यमन्त्री

कोसीमा पानीको बहाव बढ्दैः ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलियो

राजविराज, ३ कात्तिक: विगत दुई दिनदेखि लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढ्दो क्रममा रहेको छ । सप्तरी र सुनसरी दुई जिल्ला जोडिने कोसी नदीमा लगातार परेको भारी वर्षाका

बाढीपहिरामा परी डोटीमा १२ को मृत्यु(विवरणसहित)

डोटी, ३ कात्तिक। आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरामा परेर डोटीमा १२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार पहिरामा परी

भारतको उत्तराखण्डमा पनि बर्षा र बाढी, १६ जनाको मृत्यु

३ कात्तिक : भारतको उत्तराखण्डमा पनि बर्षा र बाढीको प्रकोप बढेको छ । सो बाढीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । उता भारतको दक्षिणी राज्य केरलामा हालै

बाढीपहिरो अपडेट: मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ अझै बेपत्ता

काठमाडौँ, ३ कात्तिक: मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन्

बढीपहिरो अपडेट : मृत्यु हुने ३१ पुगे, ४३ सम्पर्कविहिन

काठमाडौँ, ३ कात्तिक: केही दिनदेखिको अविरल बर्षापछि आएको बाढी, पहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना

बेमौसमी वर्षाः सुदूरपश्चिममा दश जनाको मृत्यु

सुदूरपश्चिम, ३ कात्तिक: अविरल वर्षासँगै भएका प्राकृति विपद्का घटनामा परी सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका कारण घरमा च्यापिए मृत्युहुनेमा डोटीका ११ वर्षीय

धनकुटामा पहिराले घर पुरिँदा छ जनाको मृत्यु

धनकुटा ३ कात्तिक: धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर