Logo

Tag: प्राकृतिक विपद्

बाढीको कहर: २० वटा राजमार्ग पूर्णरूपमा बन्द, जनशक्ति नहुँदा सूचारू हुन समय लाग्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । शुक्रबार र शनिबार परेको अविरल वर्षात्का कारण देशभरका २० वटा राजमार्ग हाल पनि पूर्ण रुपमा अवरुद्ध रहेको छ । नेपाल प्रहरीका अनुसार काठमाडौं

विस्तृत पढ्नुहोस
दुई महिनामा प्राकृतिक विपदमा परी १७३ को मृत्यु, ४८ बेपत्ता, २२३ घाइते

काठमाडौं, साउन २९ ।अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढीपहिरो लगायतका विपद्मा परी एक सय ७३ जनाको मृत्यु भएको छ । बाढीपहिरो लगायतका विपद्मा परी

विपदबाट जेठ २८ गतेयता १२५ को मृत्यु

काठमाडौं, साउन ४। अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ । विपद्मा परी

एक महिनामा बाढी पहिराेमा परी १०३ जनाको मृत्यु, १०९ घाइते

काठमाडौं, असार २९ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

एक महिनामा बाढीपहिरोबाट ८० को मृत्यु, पाँच बेपत्ता

काठमाडौं, असार २६ । अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट आजसम्म ८० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि हालसम्म काठमाडौं उपत्यकामा एक, कोसीमा १९, मधेसमा तीन, बागमतीमा चार,

ओखलढुङ्गामा पहिरोले घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु, छोराछोरी बेपत्ता

ओखलढुङ्गा, असार ८ । ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा परी दुईजना बेपत्ता भएका छन् । गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६

पहिरोमा परी बाबुछोराको मृत्यु

ताप्लेजुङ, असार ४ । लगातार परेको पानीसंगै गएराति झरेको पहिरोमा परी बेपत्ता मेहेले मुकुभञ्ज्याङका केशरबहादुर राई मृत भेटिँदा घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको पनि मृत्यु भएको छ।

बाढीपहिरोमा बेपत्ता नागरिकको खोजी कार्य, उद्दार र राहतमा जुट्न सरकारको ध्यानाकर्षण

काठमाडौं, असार ४ । ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरूको टोलीले कोशी प्रदेशका विभिन्न भूभागमा गएको बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्दार कार्य र राहतका निम्ति सरकारको

प्राकृतिक विपद्पीडितलाई सरकारले पाँच लाखसम्म सहयोग गर्ने

काठमाडौं, असार २१। प्राकृतिक प्रकोपबाट विस्थापित सबै परिवारलाई राहत, पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारले ५ लाखसम्म सहयोग गर्ने भएको छ । सरकारले विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान

घरबास गुमाएकालाई पुनस्र्थापना गरिने

काठमाडौं, असोज १९ । नेपालमा बाढी, पहिरोलगायतका प्राकृतिक विपद्बाट घरवारविहीनलाई पुनस्र्थापित गर्न विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान वितरण कार्यविधि २०७७ ल्याइने भएको छ । विपद्बाट क्षतिग्रस्त भएका निजी

अझै छाडेन विपद्ले

काठमाडौं, असोज ९ । ६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु

बाढीले जीवनसाथी खोस्यो, घरमा खाने अन्न छैन

महोत्तरी, १२ साउन । प्राकृतिक विपद् पनि कति निर्दयी पीडामाथि नै पीडा थपिदिन्छ। प्राकृतिक प्रकोपले पनि गरिबलाई नै रुवाउँछ। बाढी आउँछ, गरिबकै घर बगाउँछ। उसैको ज्यान लिन्छ। शीतलहरले दिनदुःखीलाई नै