आजकाल प्रेम विवाह केही समय मात्र टिक्ने गर्छ । तर एउटा जोडीले आफ्नो पुरा जीन्दगी नै प्रेममा एकसाथ रहेर संगै प्राण त्याग गरेका छन् ।